अनुसूची
इजाजतपत्र अभिलेख

(नियम ६ को उपनियम (२) स“ग सम्बन्धित)

इजाजतपत्र अभिलेख

इजाजतपत्रको क्रम संख्या –
(अनुसूची–८ मा उल्लिखित क्र.सं. उल्लेख गर्ने)

खण्ड क
१. निर्माण व्यवसायी (फर्म वा कम्पनी) को,–
(क) नाम –
(ख) ठेगाना –

२. निर्माण व्यवसायी दर्ता गर्ने कार्यालयको,–
(क) नाम –
(ख) ठेगाना –

३. निर्माण व्यवसायको,–
(क) दर्ता नं. –
(ख) दर्ता मिति –

४. इजाजतपत्रको,–
(क) वर्ग –
(ख) समूह –

५. इजाजतपत्र जारी गरेको शुरु मिति –